Connect with us
Kapilvast Forest

उदयपुर जीप दुर्घटना अपडेट: चारको मृत्यु

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

 

उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ घर भई हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टीकानारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार बिहान अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu