Connect with us
Kapilvast Forest

चिसोका कारण एक हप्ताका लागि विद्यालय बन्द

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

वीरगञ्ज – लगातार चिसो बढ्दै गएपछि पर्साको बिन्दबासिनी गाउँपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयहरुमा एक हप्ताको बिदा दिइएको छ ।

गत मंगलबारदेखि नै लगातार चिसो बढदै गएपछि गाउँपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयहरुमा बिदा दिइएको हो । चिसोले पठनपाठन गराउनमा समस्या उत्पन्न भएको भन्दै एक हप्ताको लागि विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख श्रीलाल साहले बताए ।

उनले चिसोका कारण विद्यार्थी तथा शिक्षकहरुलाई पठनपाठनमा समस्या भएकोले एक हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu