Connect with us
Kapilvast Forest

विप्लवको अपहरणबाट यसरी छुटे गाउँपालिका अध्यक्ष

२०७६, ६ पुष आईतवारमा प्रकाशित

 

६ पुष, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अपहरण गरेका दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरमुक्त भएका छन् । उनलाई प्रहरीले ३३ घण्टापछि अपहरणमुक्त गराएको हो ।

शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकाबाट प्रहरीले अपहरणमुक्त गराएको हो । प्रहरी देखेपछि विप्लवकार्यकर्ताले भीरबाट प्रहरीमाथि ढुंगा बर्षाएका थिए । त्यसपछि प्रहरीले फायर खोलेको एक प्रहरीले बताए । अध्यक्ष शाही अहिले प्रहरीको सुरक्षामा रहेका छन् ।

हिजो राति विप्लवका कार्यकर्ताले शाहीलाई उनको घरबाट अपहरण गरेका थिए । उनकी सँगै गएकी उनकी श्रीमती विहान कालिकोट र दैलेखको सीमानामा पर्ने भर्तालेकमा सकुशल भेटिएकी थिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu