Connect with us
Kapilvast Forest

दाङ मा बस दुर्घटना२१ घाइते

२०७६, ९ पुष बुधबारमा प्रकाशित

accident

दाङ : दाङमा बुधबार यात्रुबहाक बस दुर्घटना भएको छ । बस दुर्घटनामा कम्तिमा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङको तुलसीपुरबाट भालुवाङ जाँदै गरेको रा १ ख १४८९ न को बस घोराही-लमही सडकखण्डको घोराही उपमहानगरपालिको मुसोटखोलाको ओरालोमा दुर्घटना भएको हो ।

बस ब्रेक फेल भएर दुर्घटना भएको र घाइतेको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराईले बताए । २ जना मध्यम र अन्य सामान्य घाइते भएको प्रहरी बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu