Connect with us
Kapilvast Forest

ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी माग

२०७६, ९ पुष बुधबारमा प्रकाशित

 

ललितपुर : ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी माग गरेकाे छ । महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।

पुस २३ गतेभित्र इच्छुकलाई दरखास्त दिन महानगरपालिकाले आग्रह गरेको छ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन्। कक्षा ८ पास गरेकोले दरखास्त दिन सक्ने महानगरले जनाएको छ।

पुरूषका हकमा उचाइ घटीमा पाँच इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ। दरखास्त फारम महानगरको वेबसाइट यहाँबाट ट हेर्न र डाउनलोड गर्न सकिन्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu