अंग्रेजी नयाँ वर्षलाई ‘कसरी पैसा वर्ष’ बनाउने टिप्स ?
काठमाडाैं, पुस ९-अंग्रेजी नयाँ वर्ष शुरू हुनै लागेको छ । नयाँ वर्षलाई ‘पैसा वर्ष’ कसरी बनाउन सकिन्छ ?सन् २०२० लाई व्यक्तिगत समृद्धिको वर्ष बनाउन अर्थशास्त्रीहरूले विभिन्न सुझावहरू दिने गर्छन् ।सुझावहरूमा नयाँ योजना बनाउने, विगतको वर्षबाट केही सिक्नेलगायतका कुराहरू हुन्छन् । यहाँ हामीले नयाँ वर्षलाई व्यक्तिगत समृद्धिको वर्ष बनाउन अर्थशास्त्रीहरूले दिएका केही सुझावहरू ।
आफैंमा लगानी गर्नुहोस्
पैसालाई काममा लगाउनुहोस्
कमाइको केही प्रतिशत मात्रै खर्च गर्नुहोस्
आफू सही छु भन्ने सुनिश्चित गर्नुहोस्
बजेट विनियोजन गर्नुहोस्, खाका तयार पार्नुहोस्
सही प्रतिफल आउने ठाउँमा मात्रै लगानी गर्नुहोस्