Connect with us
Kapilvast Forest

सरस्वती माता माध्यमीक बिधालय को ४५ औ वर्षिक उत्सव सम्पन्न

२०७६, ९ पुष बुधबारमा प्रकाशित

 

बिवेक के सी , ९ पुस , कपिलवस्तु  ÷अर्घाखाचीको मालारानी गाउपालीका वडा नं २ डाडाकटेरी मा रहेको श्रि सरस्वती माता माध्यमीक विधालय को ४५ औ वर्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । २०३१ सालमा स्थापना भई थोरै विद्यार्थि हरु वाट सुरु गरिएको स्कुल पश्चिमि क्षेत्रकै उत्कृष्ट स्कुल बन्न सफल भएको कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।मालारानी गाउपालीका वडा अध्यक्ष बिनोद भुसाल विधार्थीहरुको भविष्य बनाउन शिक्षकहरुको महत्वपुर्ण भुमीका हुने भएकाले विद्यार्थीहरु भविष्यका कर्णदार रहेको वताए ।

निजि विद्यालयहरु माथि विभेद भएको भन्ने कुरालाई आफुले महत्वपुर्ण तरिका सवैलाई समान रुपमा लैजान प्रयत्न गर्ने जिकिर गरे । कार्यक्रममा स्कुलका प्रिन्सीपल हुमानन्द खनालले निजि विद्यालयलाई सरकारले विभेद गरेको वताए । निजि विद्यालयमा पढने वालवालिका पनि नेपाली नागरिक भएकोले उनिहरुले पनि सरकार वाट पाउने सेवा सुविधा पाउनुपर्ने माग माग राखेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu