Connect with us
Kapilvast Forest

काठमाडौंबाट देखियो सूर्य ग्रहण

२०७६, १० पुष बिहीबारमा प्रकाशित

काठमाडौैं-काठमाडौैंमा बिहान ८ः४३ बजे शुरु भएको खण्डग्रास सूर्य ग्रहण प्रस्ट देखिएको छ । सूर्य ग्रहण नेपाल सहित विश्वका विभिन्न भागबाट फरक–फरक देखिने खगोलविद्हरुले जनाएका छन् ।

ग्रहण अवधि काठमाडौंमा दुई घण्टा ५० मिनेट, महेन्द्रनगरमा दुई घण्टा ४३ मिनेट र भद्रपुरमा दुई घण्टा ५३ मिनेटसम्म रहनेछ । ग्रहण प्रतिशत काठमाडौं र महेन्द्रनगरमा ३९ एवं भद्रपुरमा ३६ रहने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu