Connect with us
Kapilvast Forest

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

२०७६, १० पुष बिहीबारमा प्रकाशित

 

पुस १०, २०७६ चितवन : बसले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु भएको छ। रप्ती नगरपालिका १३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुर महानगरपालिका १ दियालोरोडमा पुलचोकबाट बसपार्क तर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले प्रजालाई आज विहान ७ बजे ठक्कर दिएको थियो। गम्भीर घाइते प्रजाको भरतपुर अस्पतालमा विहान ७ः२० बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक एक नारायण कोईरालाले बताए। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu