Connect with us
Kapilvast Forest

पोखरा प्रिमियर लिगको फाइनल प्रतिस्पर्धा

२०७६, १० पुष बिहीबारमा प्रकाशित

कास्की – पोखरा प्रिमियर लिगको इलिमिनेटरमा बिहीबार बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।यो खेलको विजेताले उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजसँग खेल्नेछ ।

पोखरा रंगशालामा हुने खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ । जारी प्रतियोगितामा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन् । त्यो पनि २४ घण्टाको भित्रमा ।

लिगको अन्तिम खेलमा १२ ओभर दुई बलमा लक्ष्य पूरा गर्नुपर्ने अवस्थामा रहेको विराटनगरले आश्चार्यजनक नतिजा निकाल्दै इलिमिनेटरमा पुगेको हो ।विराटनगरको आश्चर्यजनक जितले काठमाण्डौ गोल्डेन्स र धनगढीको यात्रा लिग चरणमा नै रोकिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu