Connect with us
Kapilvast Forest

ए डिभिजन लिगमा मछिन्द्रको जित

२०७६, ९ पुष बुधबारमा प्रकाशित

 

कठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले जित हात पारेको छ।त्रिपुरेश्वरस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई ३–० गोलअन्तरले पराजित गरेको हो।

खेलको २८औं मिनेटमा मछिन्द्रका पिटर सेगुनले पाएको अवसरलाई गोलम परिणत गर्दै अग्रता लिए। दोस्रो हाफको सुरुवातदेखि नै निकै आक्रमक खेल खेलेको मछिन्द्रले फेरि खेलको ५१औं मिनेटमा अर्को गोल गर्दै २–० को अग्रता बनायो। यो पटक भने मछिन्द्रका लागि विदेशी खेलाडी सोमिडे एडेलजाले गोल गरे।खेलको ८५औं मिनेटमा रेजिन सुब्बाले अर्को गोल थप्दै ३–० गोलको अग्रता दिलाउदै मछिन्द्रले जित दर्ता गरेकाे हाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu