Connect with us
Kapilvast Forest

११ हजार युवालाई सीपमूलक तालिम

२०७६, १० पुष बिहीबारमा प्रकाशित

 

काठमाडौं । सरकारले ११ हजार बेरोजगार युवालाई सीपमुलक तालिम दिने भएको छ । तालिमपछि रोजगारीमा जान सक्ने, आफैं व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)ले जनाएको छ ।

इभेन्टले अनलाइनमार्फत आवेदन माग गरेको थियो । २६ हजार ३ सय ५९ आवेदकबाट १० हजार ९ सय ५९ आवेदकबाट १० हजार ९ सय ४९ जना छनोट गरिएको इभेन्ट परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले बताए ।

तालिम रोजेको विषय र बजारको आवश्यकताअनुसार आफूलाई पायक पर्ने ठाउँबाट लिन पाउनेछन् । काठमाडौं, भक्तपुर र ललितपुरका तालिमप्रदाय संस्थामा मात्र तालिम लिनुपर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu