Connect with us
Kapilvast Forest

प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा : नेकपा

२०७६, १३ पुष आईतवारमा प्रकाशित

काठमाडौ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो ।

३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककोले प्रदेसको नाम वाग्मती प्रदेश र राजधानी हेटौंडा राख्न गरी निर्णय गरको हो ।

वरिष्ठ नेता झलनाथ खनालले छोटो समयका लागि बसेको बैठकले प्रदेशको नाम र केन्द्रको विषयमा निर्णय गरेको जानकारी दिनुभयो ।

सबै पक्षहरुलाई ध्यानमा राख्दै साझा नामाकरण गर्न आवश्यक रहेकाले प्रदेशको नाम बाग्मती राख्ने र केन्द्र तत्कालका लागि हेटौडा नै कायम गर्ने निर्णय बैठकले गरेको खनालले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu