Connect with us
Kapilvast Forest

पार्टी एकताको सम्भावना अझै जिवितै छ: भट्टराई

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै जिवितै रहेको बताउनु भएको छ ।

शुक्रबार प्रेस संगठन नेपाल ताप्लेजुङले फुइलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले प्रत्येक नेताले पदीय लोभ त्यागेमा पार्टी एकता सम्भावना जिवितै रहेको बताउनु भएको हो ।

एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री बन्नतीर नलागी दोश्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुन सक्ने भट्टराईको भनाई छ ।

गएको फागुन १८ गते ताप्लेजङको दोभान बजारमा भएको आगलागी निरीक्षण तथा राहत वितरणका लागि भट्टराई गृह जिल्ला पुग्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu