Connect with us
Kapilvast Forest

माओवादीको स्थायी कमिटी बैठक पेरिस डाँडामा सुरु

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।पार्टी कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

श्रेष्ठका अनुसार पार्टीमा नआउने नेताहरुको विषयमा पनि छलफल हुनेछ।बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावना रहेको बताइएको छ।

सर्वोच्चले नेकपा एकता बदर गरी माओवादी केन्द्र र एमाले ब्यूँताएपछिको परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu