Connect with us
Kapilvast Forest

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक डाकेको छ । बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिनु भयो ।

नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारलाई दिएको समर्थनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu