Connect with us
Kapilvast Forest

काग्रेस कपिलवस्तुको प्रवक्तामा मिश्र मनोनित

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

नेपाली काग्रेस कपिलवस्तुले जिल्ला कार्यसमिति सदस्य विरेन्द्र प्रसाद मिश्रलाई प्रवक्तामा मनोेनित गरेको छ ।काग्रेसको नियमावली २०७६को परिच्छेद १८ को धारा ६३ बमोजिम प्रवक्तामा मानोनित गरिएको पार्टी सभापती सुरेन्द्रराज आचार्यले बताउनुभयो । नेपाली काग्रेसलाई एकताबद्ध एव सु संगठित रुपमा परिचालन गर्ने जिम्मेवारी प्रदान गरिएकोले उक्त जिम्मेवारीलाई पुर्ण रुपमा निर्वाह गर्ने मिश्रले प्रतिकृया दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu