Connect with us
Kapilvast Forest

वेर्डर बर्मेनविरुद्ध बायर्न म्युनिखको सानदार जित

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी- जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले वेर्डर बर्मेनलाई पराजित गरेको छ । गएराति भएको खेलमा बायर्नले बर्मेनलाई उसकै मैदानमा ३(१ गोलले पराजित गरेको हो ।

बायर्नको जितमा लियोन गोरेट्ज्का, सर्ज नाब्री र रोबर्ट लेवान्डोस्कीले गोल गर्नु भयो । यता बर्मेनका लागि निक्लास फुल्करगले सान्त्वना गोल गर्नु भयो ।

तालिकाको शीर्ष स्थानमा रहेको बायर्नको २५ खेलबाट ५८ अंक छ । यता २५ खेलबाट ३० अंकसहित बर्मेन १२ औं स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu