Connect with us
Kapilvast Forest

फुलह्यामविरुद्ध म्यान्चेस्टर सिटीको सानदार जित

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले फुलह्यामलाई पराजित गरेको छ । गएराति भएको खेलमा सिटीले फुलह्यामलाई उसकै मैदानमा ३-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन जोन स्टोन्सले ४७ औं, मिनेटमा गाब्रियल जिससले ५६ र सर्जियो अगुइरोले ६० औं मिनेटमा (पेनाल्टी)मा गोल गरे ।

तालिकामा शीर्ष स्थानमा रहेको सिटीको ३० खेलबाट ७१ अंक छ । यता फुलह्याम भने २९ खेलबाट २६ अंकसहित १८ औं स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu