Connect with us
Kapilvast Forest

बढ्यो सुनको मूल्य

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu