Connect with us
Kapilvast Forest

आहा ! मनै लोभ्याउने फूल

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

 

काठमाडौं-नेपालमा वसन्त पञ्चमीलाई वसन्त ऋतुको सुरुवाती दिन मानिन्छ। अर्थात, फागुन ४ गतेदेखि नै यहाँ वसन्त ऋतु लागिसकेको छ।

वसन्त ऋतुको आगमनसँगै वन जंगलमा रंगीविरंगी फूलले ढकमक्क बनेको छ। रंगीन फूलमा चराचुरुङ्गीको मनै लोभ्याउने मिठो आवाज, चिरबिर गर्दै फूलमा टाँसिरहेका भेटिन्छ। चराचुरुङ्गीको मिठो आवाज सुन्दा मन चङ्गा झैँ उड्न मन लाग्छ।

तिथि-मिति र प्रकृति प्रभावबीच तादाम्यता मिलोस्‌, नमिलोस् : यतिखेर काठमाडौं उपत्यकामा ऋतुहरूका राजा मानिने वसन्तको लालित्य छरिएको छ। शरद्‌, हेमन्त र शिशिर ऋतुमा त्राण मात्रै धानिएका बिरुवाहरू नयाँ उत्साहसहित ढकमक्क फुल्न थालेका छन्‌।

तस्वीरहरु थाहा खवरबाट साभार

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu