काठमाडौं- हनुमानढोका दरवार संग्रहालय विकास समितिको १० औं वार्षिकोत्सवको अबसरमा गरगहना प्रदर्शनीको आयोजना गरियो ।
सो प्रदर्शनीको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले गर्नुभएको थियो ।
तस्वीरहरु :सुजन गुरूङ/कबिता गोरखापत्र अनलाइन बाट साभार