Connect with us
Kapilvast Forest

बैशाखमा हुने फ्रेन्चाइज फुटबल लिगमा सात टिम सहभागी

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं- नेपालमा पहिलो पटक आयोजना हुन लागिरहेको ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिताको फ्रेन्चाइज टिम घोषणा गरिएको छ। आइतबार काठामडौंमा सात फ्रेन्चाइज टिमको घोषणा भएको हो।

नेपाल स्पोर्टस एन्ड इभेन्टस म्यानेजमेन्टले लिगमा भाग लिने सात फ्रेन्चाइज टिम, टिमको लोगो सार्वजनिक गरेको हो। प्रतियोगितामा भाग लिने फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu