Connect with us
Kapilvast Forest

काभ्रेमा भूकम्पको धक्का

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं – काभ्रेमा भूकम्प गएको छ ।बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिनु भयो ।भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu