Connect with us
Kapilvast Forest

महान्यायधिवक्तामा रमेश बडाल सिफारिस

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं- अधिवक्ता रमेश बडाल महान्यायधिवक्तामा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुख्य कानुनी सल्लाहकार महान्यायधिवक्ताका लागि बडाललाई सिफारिस गर्नुभएको बताइएको छ ।

अधिवक्ता वडालले अनौपचारिक जानकारी आफूले त्यसबारे पाएपनि औपचारिक जानकारी प्राप्त भइनसकेको बताउनुभयो । महान्यायाधिवक्ता अग्नी खरेलले दिनुभएको राजिनामा आज शुक्रबार स्वीकृत भएपछि सो पदमा बडाल फिारिस हुनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu