Connect with us
Kapilvast Forest

महान्यायाधिवक्ता खरेलले राजीनामाको घोषणा

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं – महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिनु भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत उहाँले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउनु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गर्नु भएको थियो । खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त हुनु भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu