बामदेव संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटारमा २०७७, ७ चैत्र शनिबारमा प्रकाशित काठमाडौं-नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी हुन बामदेव गौतम बालुवाटार पुग्नुभएको छ । आजका लागि बोलाइएको बैठकमा सहभागी हुन उहाँ बालुवाटार पुग्नुभउको हा । बामदेवको बालुवाटार इन्ट्री पार्टी विवाद बढेका बेला अर्थपूर्ण रुपमा हेरिएको छ । सम्बन्धित शीर्षकहरू: अर्को नेकपा एमालेको संसदीय दलको बैठक सुरु छुटाउनुभयो कि? एमाले संसदीय दलको बैठक अझै बसेन, किन भयो ढिलाई ? Advertisement Advertisement Advertisement