Connect with us
Kapilvast Forest

टोकियो ओलम्पिकमा विदेशी दर्शक सहभागी हुन नपाउने

२०७७, ८ चैत्र आईतवारमा प्रकाशित

 

एजेन्सी-जापानमा तिन महिनापछि हुने टोकियो ओलम्पिकमा विदेशी दर्शक र समर्थक सहभागी हुन नपाउने भएका छन् ।

टोकियो ओलम्पिकको स्थानिय आयोजक र अन्तराष्ट्रिय ओलम्पिक कमिटिले कोरोना भाइरसको त्रासबाट खेलाडी र जापानका नागरिकलाई बचाउन यो निर्णय गरिएको स्पष्ट पारेका छन् । साथै टोकियो ओलम्पिकमा विश्वका सबै देशको सहभागिता पनि ग्यारेन्टी गर्न नसकिने जापानका अधिकारीहरुले बताएका छन् ।

सन् २०२० मै हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला आयोजना हुँदैछ । आगामि जुलाई १३ तारिखदेखि आयोजना हुने ओलम्पिकमा सहभागिहरुको सवास्थ्य सुरक्षा अहिले आयोजकको टाउको दुखाई बनेको छ । अगष्ट २४ मा सुरु हुने पारा ओलम्पिक खेलमा पनि दर्शकहरुको लागि ओलम्पिककै जस्तो नियम र व्यवस्था लागु हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu