Connect with us
Kapilvast Forest

युभेन्ट्स बेनेभेन्टोसँग पराजित

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बेनेभेन्टोसँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा युभेन्ट्स घरेलु मैदानमै बेनेभेन्टोसँग १-० गोलले पराजित भएको हो ।

बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले ६९औँ निर्णायक गोल गरे ।पराजयसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्सले २७ खेलमा ५५ अंक छ । बेनेभेन्टो २९ अंकसहित १६औँ स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu