Connect with us
Kapilvast Forest

सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको सेमिफाइनलमा

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

एजेन्सी – सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति भएको खेलमा सेफिल्ड २-० ले पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे । चेल्सीले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।चेल्सीले सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । सेफिल्डका ओलिभर नोरउडले आत्मघाती गोल गरे ।

२४औँ मिनेटमा ओलिभरले आफ्नै पोस्टमा गोल गरेका थिए । इन्जुरी समयमा जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu