Connect with us
Kapilvast Forest

पछिल्लाे २४ घण्टामा थपिए १५० कोरोना संक्रमित

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

corona

काठमाडाैं – नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट १५० संक्रमित थप भएका छन् । ४ हजार ४७२ मा पिसिआर गर्दा १५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो समेत गरी नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ ।

आज देशभरी ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो समेत गरी कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu