Connect with us
Kapilvast Forest

काँग्रेस तत्काल सरकारमा नजाने :सभापति देउवा

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं-काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस तत्काल सरकारमा नजाने दोहो¥याउनुभएको छ । आज विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याउनुभएको हो ।

देउवाले काँग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताउनुभयो । काँग्रेसले सरकार बनाउँदैन, सभापति देउवाले भन्नुभयो विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन । काँग्रेस सभापति देउवाले काँग्रेस सरकारमा नजाने पटक, पटक दोहो¥याउदै आउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu