Connect with us
Kapilvast Forest

ट्युसन पढ्न हिँडेकी किशोरीको भीरबाट लडेर मृत्यु

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

death

धनगढी=बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।तलकोट गाउँपालिकामा(४ की १६ वर्षीया मिउजला बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान ट्युसन पढ्न हिँडेकी मिउजला भोलिपल्टसम्म घर नफर्केपछि आफन्तहरूले उनको खोजी गरेका थिए।खोज्ने क्रममा उनको शव भीरबाट लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनु भयो ।उनी सोही गाउँपालिकाको दुर्गा भवानी माविमा कक्षा ७ मा अध्ययनरत थिइन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu