Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगर नाकामा हेल्थडेस्क स्थापना

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा हेल्थडेस्क स्थापना गरिएको छ ।भारतमा कोभिड १९ को संक्रमण पुनः फैलिएसँगैं भारतबाट आउने नेपालीहरूको स्वास्थ्य चेकजाच लागि हेल्थडेस्क स्थापना गरिएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ ।

कोभिड १९ को प्रभाव नेपालमा रोक्नको लागि भारतसँगका सिमानाकाहरूमा हेल्थडेस्क राख्ने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कृष्णनगरका नगरप्रमुख रजत प्रताप शाहले हेल्थ डेस्कको उद्घाटन गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu