Connect with us
Kapilvast Forest

काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

nabindraraj josi

काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।मष्तिष्कघात भएपछि उपचाररत जोशीको आज राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले  जानकारी दिनुभयो ।

उहाँका अनुसार नेता जोशीको निधनका बारेमा अस्पतालले केही बेरमा विज्ञप्ति निकालेर जानकारी दिँदैछ ।गत फागुन १४ गते घरमै अस्वस्थ भएपछि जोशीलाई सुरुमा वीर अस्पताल लगिएको थियो तर मष्तिष्कघात भएको पाइएपछि अर्भीक अस्पतालमा ल्याएर भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । नवीन्द्रराज जोशी काँग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री र पूर्वसांसद पनि हुनुहुन्थ्यो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu