Connect with us
Kapilvast Forest

त्रिभुवन आर्मी क्लबले किर्गिस्तानको २३ वर्ष मुनिको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

काठमाडौ-एएफसी कप–२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले आज किर्गिस्तानको२३ वर्ष मुनिको टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

आर्मीले आज दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।आर्मी र किर्गिस्तानबीचको खेल अपरान्ह ३ः३० बजे सुरु हुनेछ । खेल निशुल्क हेर्न सकिनेछ ।

आर्मीले एएफसीको प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।आर्मीले एएफसी कप–२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu