बंगलादेशविरुद्ध नेपालको २ गोल २०७७, १६ चैत्र सोमबारमा प्रकाशित काठमाडौं – काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गर्नु भएको हो । सम्बन्धित शीर्षकहरू: अर्को थ्री नेसन्स कप फुटबल विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार छुटाउनुभयो कि? इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो Advertisement Advertisement Advertisement