Connect with us
Kapilvast Forest

मानन्धरको निधनमा राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

काठमाडौं–वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना व्यक्त गर्नु भएको छ ।मानन्धरको निधनको खबरले दुःखी तुल्याएको राष्ट्रपति भण्डारीले ट्विटमा लेख्नुभएको छ ।
मानन्धरको सोमबार साँझ निधन भएको थियो।

९१ वर्षको उमेर निधन भएका मानन्धरले २६ वर्ष नेकपा संयुक्तको नेतृत्व गरेका थिए।सक्रिय राजनीतिबाट विदा हुने भन्दै उनी २०६४ सालदेखि निष्क्रिय थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu