Connect with us
Kapilvast Forest

प्रहरीले सुरु गर्‍यो तालिम समीक्षा तथा क्यालेण्डर निर्माण गर्न गोष्ठी

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

 

काठमाडौं– नेपाल प्रहरीको आर्थिक वर्ष २०७७र७८ मा संचालन भएका तालिमहरुको समीक्षा तथा आगामी आर्थिक वर्ष २०७८र७९ को तालिम योजना सहितको तालिम क्यालेण्डर निर्माण सम्बन्धी गोष्ठी सुरु भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा अजाबाट गोष्टी सुरु भएको हो।सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले मंगलबार उक्त गोष्ठीको उद्घाटन गरेका हुन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu