Connect with us
Kapilvast Forest

विज्ञापन बोर्डको अध्यक्ष बन्‍न तीन जना प्रतिस्पर्धामा

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

 

काठमाडौं -विज्ञापन बोर्डको अध्यक्ष पदका लागि तीन जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्माको अध्यक्षतमा गठित समितिले अध्यक्ष छनोट गरिरहेको छ । उनीहरूले मंगलबार र बुधबार आफ्‍नो व्यावसायिक कार्य योजना प्रस्तुत गर्नेछन् ।

फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन मागेको थियो। सरकारले मन्त्रिपरिषद्बाट एक जना व्यक्तिलाई विज्ञापन बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu