Connect with us
Kapilvast Forest

‘सरकारलाई दिएको सर्मथन एक–दुई दिनभित्र मै फिर्ता हुन्छ:नेता शाह

२०७७, १८ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गणेश शाहले सरकारलाई दिएको सर्मथन छिट्टै फिर्ता हुने खुलासा गर्नुभएको छ ।माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन एक–दुई दिनभित्र मै फिर्ता लिने उहाँले जानकारी दिनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शाहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदा गर्ने बेला भएकाले नयाँ सरकार गठनको गृहकार्य सुरु भएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली काँग्रेससँगसँगै अन्य पार्टीहरुसँग पनि सत्ता समिकरणका लागि माओवादी केन्द्रको बहस भइरहेको उल्लेख गर्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu