शितगंगामा अखिल नेपाल किसान संघ कमिटि गठन
अर्घाखाँची-अखिल नेपाल किसान संघ शितगंगाकाे आयाेजक कमिटि गठन भएकाे छ । नेकपा एमालेकाे भातृ संगठन कृषक संघ आज भएकाे कृषक हरुकाे भेलाले चयन गरेकाे छ । शितगंगा नगरपालिका भित्रमा कृषक हरुकाे उपस्थितीमा भएकाे भेलाले झनक केसीकाे अध्षक्षतामा ३३ सदस्यीय समित गठन गरेकाे हाे ।
जस्काे संयाेजकमा झनक केसी ,सहसंयाेजकमा पाेमा पाैडेल सचिव हरि बिसी लगायत ३३ सदस्यीय समिति गठन भएकाे हाे ।अखिल नेपाल कृषक सघका जिल्ला इन्चार्ज राम बहादुर रायमाझीकाे प्रमुख आथित्यता , नेकपा एमाले शितगंगा इञ्चार्ज ओपि पाण्डे,अध्यक्ष वसन्त श्रेष्ठ,कृषक संघका जिल्ला अध्यक्ष लक्षमण कडेल लगायतकाे उपस्थिति तथा सचिव ऋषि घिमिरेकाे सञ्चालनमा सम्पन्न कार्यक्रमले समित गठन गरेकाे हाे ।