Connect with us
Kapilvast Forest

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

gold

काठमाडौं -सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ ।

हिजो तोलामा ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj