Connect with us
Kapilvast Forest

मेयर कप महिला क्रिकेटमा सुदुरपश्चिम प्रदेशको जित

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं-प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि विजेता प्रदेश एकले मेयर कप टी २० क्रिकेटमा भने दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा प्रदेश एक सुदुरपश्चिम प्रदेशसँग ४० रनले पराजित भएको छ ।

कीर्तिपुर स्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा चार विकेट गुमाउँदै एक सय २९ रन बनाएको थियो ।बलिङमा सुदुरपश्चिमका लागि लक्ष्मी साउदले चार तथा कविता जोशी र कविता कुँवरले दुई दुई विकेट लिएका थिए ।

लक्ष्मीले १९ औं ओभरमा ह्याट्रिक लिनुभयो । सुदुरपश्चिमको तीन खेलमा दोस्रो जित हो । सुदुरपश्चिम प्रदेशको तीन खेलमा ४ अंक भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu