Connect with us
Kapilvast Forest

१९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई सात वर्ष जेल

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

rap

बागलुङ – १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवकलाई जिल्ला अदालत बागलुङले ७ वर्ष कैद सजाय फैसला गरेको छ ।जिल्ला न्यायधीश वासुदेव न्यौपानेको चैत २५ गतेको इजलाशले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई बलात्कार कसुर ठहर गर्दै ७ वर्ष कैद सजाय फैसला गरेको हो ।

कैद सँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतीपूर्ती समेत दिनुपर्ने फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कैद सँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतीपूर्ती समेत दिनुपर्ने फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गत असार १७ गते एक युवतीलाई बलात्कार गरेको आरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu