Connect with us
Kapilvast Forest

जाजरकोट पत्रकार महासंघको अध्यक्षमा बालकुमार शर्मा निर्वाचित

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं स् नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा गठबन्धनका बालकुमार शर्मा निर्वाचित हुनु भएको छ । कुल खसेको ८६ मतमध्ये उनले ६४ मत प्राप्त गर्नु भयो ।

उनका प्रतिद्वन्द्वी दीप कुमार घर्तीले मात्र २२ मत प्राप्त गरे। जाजरकोटमा कुल मतदाता संख्या ९७ रहे पनि ८६ मत मात्र खसेको हो।

त्यस्तै उपाध्यक्ष महिलामा टुकमायमा घर्ती निर्वाचित हुनु भएको छ । उहाँले ६६ मत प्राप्त गर्नु भयो । त्यस्तै सचिवमा गठबन्धनबाट भरत शर्मा विजयी हुनु भयो । उहाँले ६६ मत पाउनु भएको छ ।

त्यस्तै कोषाध्यक्षमा गठनबन्धनकै युद्धजित शर्मा विजय भए। उनले ६५ मत पाए। यसैगरी सहसचिवमा गठबन्धनकै पवन शर्मा विजयी हुनु भयो । उहाँले ६६ मत पाउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu