Connect with us
Kapilvast Forest

ज्योति भविश्वर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको क्याम्पस कमिटी गठन

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

अर्घाखाँची -अर्घाखाँची जिल्लाको ठाडा स्थित ज्योति भविश्वर बहुमुखी क्याम्पसमा ओली नेकपा एमाले निकट अनेरास्ववियुको क्याम्पस कमिटी गठन भएको छ ।

 

ठाडाको ज्योति भविश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु जिल्ला कमिटी अर्घाखाँचीको बिद्यार्थी जागरण अभियान अन्तर्गत अनेरास्ववियुको क्याम्पस कमिटी गठन भएको हो ।

 

ज्योति भविश्वर बहुमुखी क्याम्पसमा बिस्नु प्रसादको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन र उच्च माबीमा सुशील भुसालको अध्यक्षतामा ५१ सदस्यीय उच्च मावी कमिटी गठन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu