Connect with us
Kapilvast Forest

पुनःनियुक्त ४ मन्त्रीद्वारा सपथ

२०७७, २७ चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त भएका ४ मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाउनु भएको छ । शुक्रबार उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहले पद तथा गोपनीयताको सपथ लिनु भएको हो ।

मन्त्रीहरुले साविककै मन्त्रालयमा पुन नियुक्ति पाउनु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई शुक्रबार पुन नियुक्त गर्नु भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu