Connect with us
Kapilvast Forest

थापाले दलत्याग गरेको जानकारी सहितको पत्र संसद सचिवालयमा दर्ता

२०७७, २७ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं-माओवादी केन्द्रले गृहमन्त्री समेत रहनुका राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दलत्याग गरेको जानकारी सहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।

राष्ट्रियसभा माओवादी दलका नेता दिनानाथ शर्माले पार्टी छाडेर एमालेमा गएका थापाको कारवाहीबारे संसद सचिवालयमा जानकारी गराउनुभएको हो ।

केही दिनअघि प्रतिनिधि सभाका चार सांसदले दलत्याग गरेको सूचना दिएको र आज थापाको दिएको उहाँले बताउनुभयो । सचिवालयलाई जानकारी गराइएको उक्त सूचनाबारे राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने भएपनि अहिले अधिवेशन चालू नभएकाले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम उक्त स्थान रिक्त भएकोबारे सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यवस्था छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu