Connect with us
Kapilvast Forest

लुम्बिनी प्रादेशिक अस्पतालमा तीनजना संक्रमितको मृत्यु

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

lumbini-aspatal.jpg

 

बुटवल -कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार बिहान ३ जनाको मृत्यु भएको छ ।सो अस्पतालका सूचना अधिकृत डा। विष्णु गौतमले हस्ताक्षर गरेको पत्रमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी अर्घाखाँची, मालारानी गाउँपालिका–५ की ७९ वर्षीय महिलाको बिहान पौने ८ बजेको समयमा मृत्यु भएको हो । उहाँ ज्वरो र दमको समस्याका कारण सो अस्पतालमा चैत २७ गते भर्ना हुनुभउको थियो ।

सोमबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगङ्गा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu